दिनदहाडै लुटियो ९४ वर्षिय थारुको बृद्ध भत्ताको रकम
नेपालबहस संवाददाता
माघ १२, २०८० शुक्रबार १६:४७:३७
दीपक शर्मा
१२ माघ, बर्दिया । जेष्ठ नागरिकले सामाजिक सुरक्षा वापत बुझेको रकम लुटिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका ५ का ९४ वर्षिय धनिराम थारुको बृद्ध भत्ता रकम लुटिएको हो ।
वडाध्यक्ष शम्भुप्रसाद थारुका अनुसार वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता १२ हजार रुपैया बुझेर घर तर्फ जादै गरेको अवस्थामा सो रकम लुटिएको देखिएको छ, कसले लुटेको हो थाहा हुन नसकेको वडाध्यक्षले बताए । वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएपछि सामाजिक सुरुक्षाको भत्ताको रकम लिएर गएको कुमारी बैकले जनाएको छ ।
स्थानियवासीका अनुसार रकम बुझे लगत्तै घर तर्फ जादै गरेका जेष्ठ नागरिकको रकम झुक्कायर लुटिएको बताइएको छ । प्रहरीले भने यस विषयमा उजुरी नआएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार