आकाशमा ढोका खुलेको अमेरिकन बिमान तीन साता पछि फेरी उडानमा फर्कियाे
नेपालबहस संवाददाता
माघ १३, २०८० शनिबार १६:२६:१२
१३ माघ, एजेन्सी । ‘मिड एयर डोर प्लग ब्लोआउट’ घटनाको कारण तीन हप्ता सम्म ग्राउन्डेड भएको बिमान पुनः उडानमा फर्किएको छ ।
तीन हप्ताको अन्तराल पछि अलास्का एयरलाइन्सले शुक्रबार आफ्नो बोइङ ७३७ म्याक्स म्याक्स ९ को उडान पुनः सुरु गरेको हो । सो बिमान मिड ए सिएटलबाट सान डिएगोको लागि उडेको हो ।
एयरलाइन्सले संघीय उड्डयन प्रशासन 'एफएए' को निर्देशन पछ्याउँदै आफ्नो म्याक्स ९ विमानहरूको फ्लीटमा सम्पूर्ण भागको कडा निरीक्षण गरे पछि उडानका लागि अनुमति दिएको हो ।
ग्राउन्डिङ पछि पहिलो म्याक्स ९ को उडान शुक्रबार दिउँसो स्यान डिएगोको लागि सिएटल टाकोमा अन्तर्राष्ट्रिय एअरपोर्टबाट भरेको छ । त्यसपछि लस भेगासबाट पोर्टल्यान्ड, ओरेगन र सिएटलबाट ओन्टारियो, क्यानाडाका लागि थप दुई उडानहरू प्रस्थान गर्ने तालिका रहेको छ ।
एयरलाइन्सले बुधबार एक विज्ञप्तिमा प्रत्येक विमानको सुरक्षा र वायु योग्यता सुनिश्चित गरेपछि शुक्रबारबाट आफ्ना केही म्याक्स ९ अपरेशनहरू पुनः सुरु गर्ने योजना बनाएको जनाएको थियो ।
‘हाम्रो प्रत्येक ७३७– ९ म्याक्स कडा निरीक्षणहरू पूरा भएपछि मात्र सेवामा फर्किएका छन र एफएएका आवश्यकताहरू अनुसार प्रत्येक विमान हावामा उडान योग्य मानिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पर्सा शाखाको अध्यक्षमा खनाल
मंसिर २९, २०८१ शनिबार
एनपिएलमा आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर खेल्दै
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २९, २०८१ शनिबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार