आठ हजार घुस लिएको आरोपमा भण्डारीबिरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
माघ १४, २०८० आइतबार १६:१३:३२
१४ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको खडैचास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग आठ हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कृषि प्रयोजनका निम्ति ल्याइएको युरिया मलसहित बरामद मोटरसाइकल छुटाइदिने भन्दै भण्डारीले घुस मागेको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार