नेपाली सांसदको टोली भारतीय संसदमा जानु अघि नेपाली दुतावासका ३ सुझाव [ फोटोफिचर ]
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ९:३१:४२
१७ माघ, काठमाडौं । भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाई भव्य स्वागत गरिएको छ । भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाई भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो ।
३० जनवरी देखी ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि विभिन्न सुझावहरू दिएको छ ।
जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका थिए ।
भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरू भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडकमार्फ अवरुद्ध रहेको बेला हवाई भाडामा सहुलियत दिन लिङ्देनको माग
असोज १३, २०८१ आइतबार
एमालेको आकस्मिक बैठक बस्दै
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
इजरायल र हिजबुल्लाहको विवाद : को हुन् हसन नसरल्लाह ?
असोज १३, २०८१ आइतबार
हेटौँडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
असोज १३, २०८१ आइतबार
सोनाको हेलिकोप्टरबाट रोशीको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्दार, एकहजार बढी अलपत्र
असोज १३, २०८१ आइतबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
धादिङको झ्याप्लेखोलामा पुरिएका तीन वटा गाडीबाट अहिलेसम्म निकालियो ३० जनाको शव
असोज १३, २०८१ आइतबार
सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण
असोज १३, २०८१ आइतबार