दक्षिणी कोरियामा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार ११:६:१३
१७ माघ, सियोल । एक अमेरिकी एफ १६ लडाकु विमान दक्षिण कोरियामा दुर्घटना भएको छ । सो बिमान उडानमा आपतकालीन अनुभव गरेलगत्तै दक्षिण कोरियाको तटमा दुर्घटनाग्रस्त भएको अमेरिकी कुनसान एयर बेसले जनाएको छ । तर, बिमान दुर्घटना भए पनि पाइलट भने विमानबाट बाहिर निस्किन सफल भएका छन र उनलाइ कोरियाली समुद्री बलले उद्धार गरेको थियो।
एफ १६ फाइटिंग फाल्कन ८ औं फाइटर विंग स्थानीय समय अनुसार बुधबार बिहान लगभग ८ः४१ बजे मा दुर्घटनाग्रस्त भएको हो । ‘पाइलटलाई गणतन्त्र कोरिया सामुद्रिक बलले बरामद गरेको छ र उनको अवस्था स्थिर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उनीलाई कुनसान एयर बेसमा फिर्ता गरिएको छ जहाँ उनको थप उपचार हुनेछ भने दुर्घटनाको कारण खोजिनेछ ।’
तर, अमेरिकाले ती पाइलटको नाम भने सार्वजनिक गरेको छैन, न त उनको अवस्थाको बारेमा थप विवरणहरू बाहिर प्रकाशमा ल्याएको छ ।
‘हाम्रो आरओके सहयोगीहरूले हाम्रो एयरम्यानको सुरक्षित पुनः प्राप्तिको लागि र पाइलट राम्रो अवस्थामा रहेकोमा हामी कृतज्ञ छौं,’ ८ औं फाइटर विंग कमाण्डर कर्नल म्याथ्यू सी गेटकेले विज्ञप्तिमा भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी हतियार प्रयोग गरेर रुसभित्र आक्रमण गर्न राष्ट्रपति बाइडेनको अनुमति
जेठ १८, २०८१ शुक्रबार
युद्धग्रस्त सुडानमा बाल कुपोषणमा उल्लेखनीय गिरावट
जेठ १८, २०८१ शुक्रबार
चुनावको प्रचार सकेर मोदी ४५ घण्टे ध्यानमा
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार