मन्त्री ज्वालासँग जाँचबुझ आयोगले बयान लिँदै
नेपालबहस संवाददाता
माघ १७, २०८० बुधबार १३:१९:३१
१७ माघ, काठमाडौं । ललितपुरको बालकुमारी भएको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बयानका लागि बोलाएको छ । उनलाई आज बयान दिन आउन पत्राचार। गरिएको आयोगले जनाएको छ ।
गत पुस १६ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम उच्च अदालतका पूर्व न्यायाधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा ’बालकुमारी घटना जाँचबुझ आयोग, २०८०’ बनाइएको थियो । आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समय दिइएको छ । तर, आयोगले काम नसकिने भन्दै समय थप मागेको छ ।
ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा भएको प्रदर्शनको समयमा अछामको चौरपाटी गाउँपालिका–१ घर भई काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका घर भई भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतको मृत्यु भएपछि सरकारले बनाएको जाँचबुझ आयोगले ज्वालालाई बयानका लागि बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार