सरकारी वकिलको कार्यालय पुर्याइए जग्गा प्रकरणमा पक्राउ परेका चौधरी
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १७:०:३४
१८ माघ, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ । उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीसिहित तीन जनालाई पक्राउ गरेको थियो । यसैबीच राष्ट्रपति रामचनद्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा जग्गा प्रकरणमा पक्राउ परेका अजित नारायण थापालाई भेट्न सीआईबी निवास पुगेका छन् ।
थापा बाँसबारी छाला उद्योगको १० रोपनी जग्गाबारे निर्णय गर्ने तत्कालीन कार्यकारी प्रमुख हुन् । अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार