काठमाडौंको मौसममा परिवर्तन आएका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानमा समस्या
नेपालबहस संवाददाता
माघ १८, २०८० बिहिबार १७:१९:२२
१८ माघ, काठमाडौं । काठमाडौंको मौसममा परिवर्तन आएका करण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर उडान भर्ने जहाजको कार्यतालिकामा समस्या आएको छ । प्रतिकूल मौसमका कारण विमानस्थलको उडान–अवतरणमा समस्या आएको हो ।
मौसम प्रतिकूल हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय तर्फको उडान–अवतरण केही समयता ढिलाई भइरहेको भइरहेको विमानस्थलले जनाएको छ । साँझ काठमाडौं आउने र काठमाडौबाट बाहिर जाने जहाज मौसमका कारण ढिलो हुने गरेका छन् । विमानस्थलका अनुसार दिउँसो तुम्लिङटारबाहेक सबै विमानस्थलमा उडान भइरहेको थियो ।
त्रिभुवन विमानस्थलमा मौसम अनुकूल भएको समयमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीबाट उडान–अवतरणको व्यवस्था मिलाइएको छ । काठमाडौं विमानस्थलमा अहिले आईएफआर प्रणालीबाट उडान–अवतरण भइरहेको जनाइएको छ । आईएफआर भनेको भिजिबिलिटी कम भएको समयमा यान्त्रिक उपकरणको सहयोगमा हुने उडान हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार