मन्त्रिस्तरीय निर्णयबाट अर्थका सहसचिवहरुको सरुवा
नेपालबहस संवाददाता
माघ २०, २०८० शनिबार १२:१:२१
२० माघ काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरुको सरुवा गरिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मन्त्रालय अन्तर्गतका सहसचिवहरुको शुक्रबार साँझ सरुवा गरेका हुन् । मन्त्री महतले सहसभिवहरुलाई जानकारी ने नदिई सरुवा गरेका हुन् ।
उनले आन्तरिक राजश्व विगभाको महानिर्देशक दीर्घराज मैनालीलाई हटाएर भुपाल बराललाई पठाइएका छन् । बराल वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाका प्रमुख थिए । बरालको ठाउँमा सहसचिव नारायण रिसाललाई पठाइएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डे मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएका छन् । पाण्डेको ठाउँमा भन्सार विभागका सेवन्त पोखरेललाई पठाइएको छ । भन्सामामा टंक पाण्डेको सरुवा भएको छ ।
त्यस्तै मन्त्री महतले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा महेश आचार्यको सरुवा गरेका छन् । अन्य सहसचिवहरुको जिम्मेवारी भने यथावत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार