चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा वितरण
नेपालबहस संवाददाता
माघ २१, २०८० आइतबार १३:१८:२९
२१ माघ, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले धादिङको गजुरी गाउँपालिका–४ चौकी भञ्ज्याङस्थित चेपाङ बस्तीमा खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा ७८ घरधुरीलाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको हो ।
माघ १९ गते शुक्रबार आयोजित सो कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सशस्त्र प्रहरी बलका प्रवक्ता, सहायक प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु तथा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार