निस्सा वितरणमा गुलरिया नगरपालिकाको विभेद
नेपालबहस संवाददाता
माघ २३, २०८० मंगलबार १२:२०:५५
दीपक शर्मा
२३ माघ बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा निस्सा वितरणमा समेत विभेद गरेको पाइएको छ । बर्दियाको गुलरिया नगरपालिका वार्ड न ९ मा निस्सा वितरणमा विभेद गरिएको हो ।
पालिकाले नगरका अन्य वडाहरुमा घरपरिवारका अन्य सदस्यहरूलाई मुल धनि नभएपनि निस्सा वितरण गरिरहेको छ भने वार्ड न ९ मा सम्बन्धित व्यक्तिलाई मात्र वितरण गर्ने गरिएका कारण वडावासी समस्यामा परेका हुन ।
रोजगारीका लागी भारत लगायत अन्य देशमा रहेकाहरू तत्काल आउन नसक्ने भएपछि उनका आफन्त तथा घरका मानिसलाई दिने परिपाटि भएपनि सो वडामा दिइएको छैन । यसले गर्दा भारत लगायतका अन्य देशमा रोजगारीमा गएकाहरू रोजगार नै छोडेर आउनु पर्ने वाध्यता रहेको छ । यस विषयमा वुझन खोज्दा वडाध्यक्ष हरी प्रसाद पासवानले सम्बन्धित व्यक्तिलाई नै दिने गरिएको बताए।
यता यस सम्बन्धमा नगरपालिकामा समेत निवेदन परेको बताइएको छ । नगरपालिका मौन बसेका कारण निस्सा लिनका लागी आएकाहरुको रोजगारी गुमेको छ भने अझै निस्सा नपाएको बताउदै आएका छन । नगरपालिकाको अपरिपक्व निर्णय र जनताका समस्या के छन भन्दा पनि आफनो अनुकुल काम गर्ने गरेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार