रैथाने र ग्रिन ग्रोथको सहकार्यमा जुनार मेला [ फोटो फिचर ]

नेपालबहस संवाददाता
माघ २७, २०८० शनिबार १६:४१:३२

२७ माघ, काठमाडौं । नेपालमा जुनार भन्ने वितिकै सिन्धुली जिल्लालाई नै सम्झने गरिन्छ । जुनार र सिन्धुली पर्यायवाची शब्द जस्तै बनेको छ । यहि सिन्धुलीको जुनारलाई बजारमा विभिन्न परिकारहरुमा ल्याउनका लागि ललितपुरको कुपण्डोलस्थित रैथानेमा दोस्रो जुनार मेला आयोजना गरिएको छ ।
रैथाने र ग्रिन ग्रोथको सहकार्यमा आयोजना गरिएको सो मेलामा सिन्धुलीमा उत्पादित जुनार र सो जुनारबाट तयार पारिएक विभिन्न परिकारहरु खान पाइने छ । ग्रिन ग्रोथले सिन्धुलीको जुनारलाई बजारीकरण गर्न निकै महत्वपूर्ण भूमिका खेलेको छ । यसले सिन्धुलीमा उत्पादित जुनारलाई क्युआर मार्फत ट्याकिङ्ग गर्ने र उपभोक्तामाझ सक्कली उत्पादन पुर्याउने काममा प्रविधिको प्रयोग गरेको छ, जसका कारण उपभोक्ता नठगीने गिन ग्रोथका सौरभ ढकालले बताए ।
सो मेलामा जुनारबाट बनेका विभिन्न दश परिकारहरु खान पाइने छ, जसमा जुनार सादेको, जुनार केक, जुनार जेली, जुनारको जुस, स्पाइस्ड् हट् जुनार जुस भने विशेष रहेको छ । हामीले जुनारको जुस र जुनारलाई सादेरमा खाएका छौ, तर यति मात्र नभई रैथानेमा अब माथि उल्लेखित सम्पूण परिकारहरु दैनिक मेनुमा नै रहने कुरा समेत उनले बताए । सो मेला माग २६ र २७ गते दुई दिन संचालन हुनेछ । यससँग सम्बन्धित तस्विरहरु !!!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामपुरको स्वरूप फेरिँदै
फागुन १२, २०८१ सोमबार
न्हु पोखरी संरक्षणका लागी महानगरले भत्कायो घरटहरा [ फोटो फिचर ]
फागुन १२, २०८१ सोमबार
महाशिवरात्रि : नागा बाबाहरु जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिर प्रवेश गरे
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार