नेपाल इन्स्योरेन्सले नाफा कमायो
नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार ११:२४:२२
२९ माघ, काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४ प्रतिशत खुद नाफामा कमाएको छ । इन्स्योरेन्सले २३२.३४ प्रतिशतले बढेर ४९ करोड ७७ लाख ९७ हजार रूपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको यसै अवधिमा १४ करोड ९७ लाख ८७ हजार रूपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रूपैयाँ आम्दानी भएको र गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रूपैयाँ मात्र आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख ४४ हजार रूपैयाँ पुगेको छ ।
नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रूपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिशेयर आम्दानी पनि ४०.६१ रूपैयाँले बढेर ६०.५५ रूपैयाँ पुगेको छ । गत वर्ष प्रतिशेयर आम्दानी २०.०४ रूपैयाँ रहेको थियो । प्रति
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार