माओवादीले थप्यो १८ केन्द्रीय सदस्य

नेपालबहस संवाददाता
माघ २९, २०८० सोमबार १५:४५:६

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना केन्द्रीय सदस्य थप गरेको छ । यही माघ २८ र २९ गते बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । अहिले माओवादी केन्द्रमा ४०९ केन्द्रीय सदस्य छन् ।
माओवादीले सल्हाकर र जेष्ठ कम्युनिष्ट मञ्चतर्फ पनि केही नेताहरूलाई मनोनीत गरेको छ । सल्लाहकारतर्फ पूर्णसिंह राजवंशी (झापा), लक्ष्मी श्रेष्ठ, (काठमाडौँ), बिना पोखरेल (मोरङ), सुरेश गौतम (गुल्मी) छन भने जेष्ठ कम्युनिष्ट मञ्चमा नगेन्द्र धिमाल, (मोरङ), इन्द्रप्रसाद रेग्मी (चितवन), प्रकाश सुवेदी (बाँके) रहेका छन् ।
थप हुनेहरुमा हिरानाथ खतिवडा (नुवाकोट), मनऋषि धिताल (जुम्ला), खिलाबहादुर भण्डारी (चितवन, मैनकुमार मोक्तान (रामेछाप), चन्द्रबहादुर खड्का (अर्घाखाँची), विवश चिन्तन देवकोटा (गोरखा) गंगा पोखरेल (कास्की) र विजय बनेम (ताप्लेजुङ) रहेका छन् ।
यस्तै लालबहादुर सुस्लिङ (मोरङ), शंकर राई (खोटाङ), रिपुप्रसाद राई (संखुवासभा), डम्बर सुबेदी (सुनसरी) रहेका छन् । त्यस्तै, डा. महादेव महतो (मोरङ), टंक गिरी (मोरङ), रामसुर बुढा (रुकुमपूर्व), पुरन केसी (रोल्पा), राजेन्द्र वीर राय (बाँके), नारायण महर्जन (काठमाडौं) रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार
राष्ट्रपति ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
माघ ३०, २०८१ बुधबार
एआईजी रविन्द्र केसीले किन दिए पदबाट राजीनामा ?
नेपालबहस संवाददाता
माघ २७, २०८१ आइतबार
संघीय प्रहरी ऐनः नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २९, २०८१ मंगलबार
साँखुमा स्कुलबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते
माघ ३०, २०८१ बुधबार
मालपोत कार्यालय लहानको कामकाज प्रभावित
माघ ३०, २०८१ बुधबार
हल गोरु पाल्ने कृषकलाई अनुदान
माघ ३०, २०८१ बुधबार
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने लोसपाको निर्णय
माघ ३०, २०८१ बुधबार
२० लाख अमेरिकी डलर अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ ३०, २०८१ बुधबार