ललिता निवास जग्गा प्रकरणको फैसला भोलि आउने
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १८:१:५४
१ फागुन, काठमाडौं । विशेष अदालतले ललितानिवास जग्गा प्रकरणमा करिब एक महिनादेखि जारी बहस सकेर भोलि फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर भइरहेको बहस मंगलबार सकिएको हो । सम्भवतः बुधबार फैसला आउने सम्भावना छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ललितानिवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ ।
खुसीप्रसाद थारु, रामबहादुर थापा र रीतेन्द्र थापाको इजलासले फैसला सुनाउनेछ । यो मुद्दामा पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वसचिवहरु दीप बस्नेत, छविराज पन्त र दिनेश अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार