लागुऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही
नेपालबहस संवाददाता
फागुन ३, २०८० बिहिबार १३:५७:३७
३ फागुन, मोरङ । इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागुऔषध मुद्दामा कारबाही गरेको छ । प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अन्लेसार भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचा लगायतका बोर्डरबाट ठुलो मात्रामा लागुऔषध ओसार पसार हुने गरेको छ ।
सोही क्रममा गएको ६ महिनामा लागुऔषध ओसार पसारमा संलग्न एक टेम्पो, चारवटा मोटरसाइकल सहित १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको चौलागाईले बताए ।
उनीहरूको साथबाट ७ केजी ५०० ग्राम गाँजा, लागुऔषध ट्याबलेट ७ हजार ५३१ पिस, ब्राउन सुगर १ हजार ८५० मिलिग्राम, प्रतिवन्धित सिरप २१ बोतल फेला परेको थियो । सोही अवधीमा ३ जना लागुऔषध प्रयोगकर्तालाई पनि सुधार केन्द्रमा पठाइएको छ ।
लागुऔषधको अवस्था भयावह हुँदै गएपछि प्रहरीले विद्यालयमा जनचेतना मूलक कार्यक्रम समेत गरेको छ । यस अवधिमा १२१ पटक जनचेतना मूलक कार्यक्रम गरिसकेको चौलागाईंले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
कात्तिक २८, २०८१ बुधबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार