यस्तो छ कांग्रेसको महासमित बैठक हुने गोदावरी हल
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १२:४८:५
५ फागुन, काठमाडौं । यहि फागुन ७ देखि ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । बैठकका लागि गोदावरीस्थीत हलमा तयारी भइरहेको छ ।
हल रङरोगनको काम अझै सकिएको छैन भने हल बाहिर गेट सजाउने काम भइरहेको छ । बैठक स्थलमा र हलको वारिपरी कांग्रेसका झण्डा फहराउन र गेट बनाउन मजदुरहरु लागि रहेका छन् ।
गोदावरीलाई अहिले सिंगारपटार गराउने काम भइरहेपनि ब्यानहरु भने राखिएको छैन् । बैठकमा २२ सयभन्दा बढी प्रतिनिधि उपस्थित हुने बताइएको छ । हल लगभग यति संख्यमा मानिस अटाउन सक्ने ने देखिएको छ । यो हललाई एकै पटक क्यामेरामा कैद गर्न कठिन भएकाले पार्टपार्टमा हेर्दा यस्तो देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैकल्पिक बाटो देखाउँदै प्रहरी
असोज १४, २०८१ सोमबार
मालवाहक सवारीलाई आवतजावतमा रोक
असोज १४, २०८१ सोमबार
खानेपानी आयोजनाको मर्मत
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार