पत्रकारद्वय शालिकराम सुवेदी र राजेन्द्र पाण्डे वालिङ नगरपालिकाको सल्लाहरकारमा मनोनित
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार ९:३३:१३
७ फागुन, काठमाडौं । पत्रकार शालिकराम सुवेदी र राजेन्द्र पाण्डे वालिङ नगरपालिकाको सल्लाहरकारमा मनोनित भएका छन् । गत माघ २९ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार पत्रकारद्वय सुवेदी र पाण्डे लगायत ४९ जनालाई मनोनित गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले जानकारी दिए ।
सुवेदी लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील छन् भने पाण्डे पूर्व प्रधानन्याधीस तथा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक हुन् ।
नगरपालिकाको विकास र समृद्धिका लागि उनीहरुलाई सल्लाहकारमा मनोनित गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मनाेनित गरिएकाे छ । पछिल्लाे समय विवादित बन्दै गएकाे नगरपालिकाकाे ध्यान अन्तै माेड्न नयाँ रणनीति अनुसार सल्लाहकार मनाेनित गरेकाे पाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
मंसिर ३, २०८१ सोमबार
सानो गौचरणमा पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धान्जली दिनेको भीड
मंसिर ३, २०८१ सोमबार
आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
मंसिर ३, २०८१ सोमबार