जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १४:२७:३०
७ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी 'जसपा' नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्ने लगायतका विषयमा छलफल हुने जानकारी पनि उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले सचिवालय बैठक बस्दै
असोज १५, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
असोज १५, २०८१ मंगलबार
नेपाल र अमेरिकाबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर
असोज १५, २०८१ मंगलबार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज
असोज १५, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
असोज १५, २०८१ मंगलबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज १५, २०८१ मंगलबार
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
असोज १५, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
असोज १५, २०८१ मंगलबार