५ गिद्ध मरेको अवस्थामा फेला
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार २१:३२:२९
७ माघ, पूर्वी नवलपरासी । कावासोतीमा ५ वटा गिद्ध मरेको अवस्थामा फेला परेका छन् । ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ। आइतबार कावासोती नगरपालिका ११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन् ।
मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए ।
सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु
असोज १५, २०८१ मंगलबार
जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज
असोज १५, २०८१ मंगलबार
एमाले सचिवालय बैठक बस्दै
असोज १५, २०८१ मंगलबार
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
असोज १५, २०८१ मंगलबार
मह बेचेर वार्षिक चौध लाख आम्दानी गर्दै नन्दकला
असोज १५, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
असोज १५, २०८१ मंगलबार