डलरकाे भाउ बढ्याे
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १०:४९:२५
१० फागुन, काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर आज सामान्य पैसाले बढेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४६ पैसा र बिक्री दर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ४५ पैसा र बिक्री दर १३३ रूपैयाँ ०५ पैसामा थियो ।
बिहिबार युरोपियन युरोको एकको खरिद दर १४३ रूपैयाँ र बिक्री दर १४३ रूपैयाँ ६५ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिद दर १४२ रूपैयाँ ९८ पैसा र बिक्री दर १४३ रूपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिद दर १६७ रूपैयाँ ०३ पैसा र बिक्री दर १६७ रूपैयाँ ७८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिद दर १६६ रूपैयाँ ७७ पैसा र बिक्री दर १६७ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ७८ पैसा र बिक्री दर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८३ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०६ पैसा र बिक्री दर ३६ रूपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २७ रूपैयाँ ६३ पैसा र बिक्री दर २७ रूपैयाँ ७६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ४७ पैसा र बिक्री दर ४३२ रूपैयाँ ४२ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ३८ पैसा र बिक्री दर ३५२ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार