कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सकियो, आजै महासमिति बैठक टुङ्ग्याउने तयारी
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १२:२३:१७
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक महासमिति बैठक आजै समापन गर्ने गरी सकिएको छ । उक्त बैठकले महासमिति बैठक समापनको प्रक्रिया र विधि तय गर्दै भर्खरै सकिएको हो। बैठक गोदावरी भिलेज रिर्सोटमा आज बिहान बसेको थियो ।
बैठकको निर्णय अनुसार महासमितिको बन्द सत्रमा उठेका विभिन्न विषयहरू बारे सात प्रदेशका प्रदेश सभापतिले प्रदेशगत निष्कर्ष सुनाउने र त्यसलाई पार्टीको केन्द्रीय समितिको तर्फबाट उपसभापति पूर्ण बहादुर खड्काले सम्बोधन गरी बन्द सत्र अन्त भएको निष्कर्ष सुनाउने भएको छ ।
यस्तै समापन समारोहमा पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई बढीमा पाँच मिनेटको छोटो मन्तव्य व्यक्त गर्न दिने र पार्टी सभापति शेरबहादुर देउवाले अन्तिममा सम्बोधन गर्ने निर्णय भएको छ । तर अधिकांश महासमिति सदस्यहरूले बोल्न पालो नपाएको भन्दै भोलिसम्म बैठक लम्ब्याउनु पर्ने माग चर्को रुपमा उठेको छ ।
महासमितिमा सहभागी २१ सय भन्दा बढी सदस्य मध्ये हालसम्म चार सय जनाले मात्र आफ्ना कुरा राख्ने अवसर पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार