हजारौं इजरायली संस्थामा साइबर चुनौती बढ्यो
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार २३:५:५
१० फागुन, जेरुसेलम । इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ ।
निर्देशनालयले विज्ञप्ति जारी गर्दै त्यसता कमजोरीहरू अमेरिकी कम्प्युटर नेटवर्क सुरक्षा विशाल फोर्टिनेटद्वारा निर्मित भिपिएन रिमोट पहुँच प्रणालीमा फेला परेको बताइएको छ ।
यसबाट हजारौं सङ्गठनको स्वामित्वमा रहेको लगभग ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का
असोज १५, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
विपद्को समयमा खोज उद्धारको कार्यलाई प्रभावकारी बनाउन अभ्यास
असोज १५, २०८१ मंगलबार
बाढीले जगसहित पल्टाएको घर
असोज १५, २०८१ मंगलबार
सामान खरिद गरी फर्कदैं स्थानीय
असोज १५, २०८१ मंगलबार
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
जिल्ला अदालत काठमाडौंले दियो दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
असोज १५, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’ : तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती
असोज १५, २०८१ मंगलबार