अस्ट्रियामा जनवरीको मुद्रास्फीति २ वर्षमा सबैभन्दा न्यून स्तरमा
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार २३:८:१०
१० फागुन, भियना । अस्ट्रियाको वार्षिक मुद्रास्फीति जनवरी महिनामा ४.५ प्रतिशतमा झरेको छ । उक्त गिरावट सन् २०२१ डिसेम्बरपछिको सबैभन्दा कम हो ।
तथ्याङ्क विभाग अस्ट्रियाका महानिर्देशक टोबियास थोमसले उक्त गिरावट मुख्यतया घरेलु ऊर्जाको मूल्यमा कमी आएको र विशेष गरी बिजुलीको मूल्यमा भएको गिरावटले गर्ता भएको बताएका छन् ।
थोमसले विज्ञप्ति जारी गर्दै भनेका छन्,'अन्य धेरै क्षेत्रहरू जस्तै ईन्धनको मूल्य अब अघिल्लो महिनाहरूमा जस्तो तीव्र रूपमा बढेको छैन।' सन् २०२३ डिसेम्बर मा वार्षिक मुद्रास्फीति दर ५।६ प्रतिशतमा रहेको थियो थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार