७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्रोभरसँगै देखिँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १२:२४:६
![](https://nepalbahas.prixacdn.net/media/albums/kapil_MdfJo8IwOI_4YT70DLdlP.jpg)
११ फागुन, मुम्बई । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् । अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् ।
चर्चित गुलाटी फेम पात्र सुनील ग्रोवरले इन्डियन एक्सप्रेससँगको कुराकानीमा आफ्नो र कपिलको सम्बन्धको बारेमा खुलेर बताएका छन् । सुनिलले भने, ‘मलाई सत्य थाहा छ, त्यसैले अरूले के भन्छन् र के सोच्छन् त्यो उनीहरूको समस्या हो, मेरो होइन।’ कमेडियन कपिल र सुनिल ७ वर्षको झगडा पछि सँगै आउन लागेका हुन ।
कमेडियन सुनिल ग्रोवरले सुरुमा आफू अलिकति डिस्टर्ब भएको तर अब नरहेको बताए । प्रश्न उठाउने माथि सुनिलले भने, ‘यस्तो गर्नेलाई मैले किन जवाफ दिनु पर्छ रु म केहि प्रश्नहरूको जवाफ दिन चाहन्छु, म गर्नेछु, तर मैले कसैलाई स्पष्टीकरण दिन आवश्यक छैन।’
सुनीलले अगाडी यो पनि भने कि यो सम्पूर्ण मामिलामा दर्शकलाई थाहा छैन। तिनीहरूसँग कुनै तथ्य छैन। ती मानिसहरू जे पनि बोल्छन् किनभने त्यो उनीहरूको काम हो। कमेडियनले थप अगाडी भने, ‘नकारात्मक कुराले बढी ध्यान दिन्छ । यी सबै मानिसहरूले पनि पछि सबै कुरा बुझ्ने छन्।’
सन् २०१७ मा सुनिल ग्रोवर र कपिल शर्माबीच झगडा भएको थियो । उनीहरु दुवै आफ्नो टोलीसँग अष्ट्रेलिया भ्रमणमा गएका बेला उनीहरुबीच कुनै न कुनै विषयमा झगडा भएको थियो । यसपछि सुनिल ग्रोवरले कपिल शर्मासँग काम गर्न छाडेका थिए । कपिलले सुनिलसँग सार्वजनिक रूपमा माफीसमेत मागेका थिए तर सुनिल भने कपिलको शोमा फर्केका थिएनन ।
अब ७ वर्षपछि यी दुई साथी सँगै आउन लागेका हुन् । शोको बारेमा थप जानकारी चाँडै सार्वजनिक गरिने सुनिलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
सनी देओलको १९९६ को ‘घातक’ फेब्रुअरी अन्तमा पुनः रिलिज हुने
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार