थापाथली प्रसुति गृहबाट चाेरिएकाे शिशु काँडाघारीमा फेला, दुई महिला प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार ८:२१:५७
१२ फागुन, काठमाडौं । शुक्रबार दिउँसो थापाथली स्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको २६ दिने शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ । प्रहरीले शुक्रबार राति ११ बजे भक्तपुरको काँडाघारीबाट शिशुको उद्धार गरिएको हो ।
प्रहरीले शिशु चोरेको आरोपमा दैलेख घर भएकी मनीषा भनिने मनकुमारी सिंहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोली मनिषासहित अर्का एक जनालाई पनि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई टेकुस्थित प्रहरी हिरासतमा राखिएको छ । थप सोधपुछका लागि मनिषाका श्रीमानलाई पनि बोलाइएको प्रहरीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
कात्तिक २८, २०८१ बुधबार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई
कात्तिक २८, २०८१ बुधबार
माओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
यसरी बन्यो ‘रैँया चाँदीको...’
कात्तिक २८, २०८१ बुधबार
नयाँ धान प्रयोगमा ल्याइन ‘न्वागी’ पूजा गरिँदै
कात्तिक २८, २०८१ बुधबार