अन्तर्राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम ( फोटोफिचर )
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १७:५४:५१
१२ फागुन, काठमाडाैं । लस्करै ३० विभिन्न देशका जानकारी सहितका स्टल । ती स्टलमा देश अनुसार पोशाकमा सजिएका विद्यार्थी र खानेकुरा । इन्टरनेशनल डे अर्थात अन्तर्राष्ट्रिय दिवसको अवसरमा बौद्ध इन्टरनेशनल स्कुलमा आयोजित कार्यक्रमको दृश्य हो यो।
माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता र संलग्नतामा यो वर्षको दोश्रो संस्करणमा विद्यार्थीहरूले विश्वका विभिन्न ३० देशको प्रतिनिधित्व गरेका हुन् । विद्यार्थीलाई विभिन्न देशका संस्कृति, भेषभूषा, खानाका साथै राजनीतिक अवस्था र प्रमुख आकर्षणको बारेमा जानकारी यी स्टलबाट दिइएको थियो ।
'हामीले विद्यार्थीको शैक्षिक विकास मात्रै नभइ अतिरिक्त विषयको बारेमा जानकारी दिनको लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं । कुल ३० देशलाई प्रतिनिधित्व गर्दै हामीले स्टल राखेका छौं ।,' हरि लामा बौद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपलले भने ।
नेपाल फोटो लाइब्रेरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
वायु प्रदूषणमा काठमाडौं तेस्रो स्थानमा उक्लियो
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार