उज्बेकिस्तानमा जनवरी १ सम्म ७६६ औद्योगिक क्षेत्रहरू स्थापना
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार २३:१२:३
१२ फागुन, एजेन्सी । व्यापक राष्ट्रिय सुधार भएपछि उज्वेकिस्तानले जनवरी १ सम्म ७६६ वटा औद्योगिक क्षेत्र स्थापना गर्न सफल भएको छ । लगानी, उद्योग तथा व्यापार मन्त्रालयले शनिबार सिन्ह्वालाई बताए अनुसार उज्बेकिस्तान आत्मविश्वासका साथ विस्तारै औद्योगिक क्षेत्रहरू विकास गर्न अग्रसर छ, यसले देशको चरणबद्ध आर्थिक विकासका लागि रणनीतिक लक्ष्यहरू प्राप्त गर्न योगदान पुर्याउनेछ ।
औद्योगिक क्षेत्रहरूमा रहेका उद्यमहरूले सन् २०२३ मा कुल ५३ . ४ ट्रिलियन सोम '४.३ बिलियन अमेरिकी डलर' बराबरका दत्पादन गरी राष्ट्रिय अर्थतन्त्रलाई योगदान पिर्याएको छ ।
यसैबीच, सन् २०२३ मा औद्योगिक क्षेत्रमा २० हजार ७ सय रोजगारी सृजना भएको थियो भने यो वर्ष २७ हजार ७ सय नयाँ रोजगारीका पद सृजना भएको थियो । “हालका वर्षहरूमा उज्बेकिस्तानले स्वदेशी र विदेशी लगानी कर्ताहरूका लागि आकर्षक र सहज व्यापारका निम्ति वातावरण सृजना गर्न उल्लेख्य सुधारका कार्यक्रम लागू गर्दै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार