हक र अधिकारका लागी कसैले ज्यान गुमाउन नपरोस् : अध्यक्ष चौधरी
नेपालबहस संवाददाता
फागुन १४, २०८० सोमबार ७:४२:२१
दीपक शर्मा
१४ फागुन, सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल थारूले हक र अधिकार प्राप्तिका अब कसैले पनि ज्यान गुमाउनु नहुने बताएका छन्। सुर्खेतमा आयोजित भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै चौधरीले पहिचानका लागी आवाज उठाउनेहरूलाई सम्मान गर्न आवश्यक भएको समेत बताएका छन् ।
देशमा पछिल्लो पटक भ्रष्टाचारले सीमा नाघेको बताउँदै विकासको एजेन्डाको विषयमा सबै राजनीतिक दलहरूको एउटै आवाज हुनुपर्ने बताएका हुन्। देशमा रहेका सबै जातजातिले आफ्नो हक र अधिकारको लागी फेरी पनि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
साथै उनले आफू डिल्लीबजार कारागारमा रहेका बेला गठन गरेको पार्टीले जनताको मनमा बस्न सफल भएको हुँदा गएको पौष २६ गतेको महाधिवेशन पछि पार्टीले संगठन विस्तार गर्ने योजना बनाउँदै अगाडि बढेको समेत बताए । यो देश सबै नेपालीको भएको हुँदा हरेक नेपाली नागरिकले म नेपाली हु भन्ने पहिचानलाई भोगाइराख्न राजनीतिक दलहरूले गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनले जाेड दिए ।
सो अवसरमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष महेन्द्र पुनले पार्टी कुनै जातजातिको नभई सम्पूर्ण नागरिकको हक र अधिकारलाई सुरक्षित गर्ने भएको हुँदा कुनै भ्रममा नपर्न आग्रह गर्नु भएको थियो । नागरिक उन्मुक्ति पार्टी सुर्खेतका अध्यक्ष बालकृष्ण थारूले कर्णाली प्रदेश हरेक दृष्टिकोणबाट पछाडि परेको हुँदा यसलाई सिहंदरबारले हेर्ने नजरमा परिवर्तन गर्नु पर्नेमा बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य वन्दना चौधरी लगायतका वक्ताले हरेक नेपाली नागरिकले समान हैसियतका साथ बाेल्न, लेख्न र पढ्न पाउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
वेगवान सुन्दरताले भरिएको बेगनास ताल ( फोटो फिचर )
पुष १३, २०८१ शनिबार
मानुङकोट सूर्योदय र कुहिरो अवलोकन गर्ने आन्तरिक पर्यटकले भरिभराउ
पुष १३, २०८१ शनिबार
प्रजातान्त्रिक आन्दोलनमा पिएल सिंहको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
पुष १३, २०८१ शनिबार
रुसमा नौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’
पुष १३, २०८१ शनिबार