श्रीलङ्काले साना तथा मझौला उद्यमीलाई ऋण दिने
नेपालबहस संवाददाता
फागुन १५, २०८० मंगलबार २२:४२:१५
१५ फागुन, कोलम्बो । श्रीलङ्का सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू ९एसएमई० र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ 'करिब ६४.५ मिलियन अमेरिकी डलर' ऋण उपलब्ध गराउने भएको छ ।
मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार सो प्रयोजनका निम्ति एसियाली विकास बैंक 'एडिबी'को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताए ।
प्रवक्ता गुणवर्द्धनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ '४८.३ मिलियन डलर' ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ '१६.१ मिलियन डलर' निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरू मार्फत वितरण गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
असोज १५, २०८१ मंगलबार
शिगेरु इशिबा बने जापानको नयाँ प्रधानमन्त्री
असोज १५, २०८१ मंगलबार
अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
स्थलगत रिपोर्टः स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले
असोज १५, २०८१ मंगलबार
सरकारले भन्यो– लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन्
असोज १५, २०८१ मंगलबार
बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार
असोज १५, २०८१ मंगलबार
क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, टिममा दुई परिवर्तन
असोज १५, २०८१ मंगलबार
एभरेष्ट महिला भलिबल लिग: चितवनमाथि काठमाडौं ३–१ सेटले विजयी
असोज १५, २०८१ मंगलबार
सिस्नेरी खानेपानी आयोजनाका काम अगाडि बढाउन मन्त्री यादवको निर्देशन
असोज १५, २०८१ मंगलबार