सिङ्गापुरको कुल प्रजनन दर न्यूनमा झर्यो
नेपालबहस संवाददाता
फागुन १६, २०८० बुधबार २१:४२:५५
१६ फागुन, सिङ्गापुर । सन् २०२३ मा सिङ्गापुरको कुल प्रजनन दर ०।९७ मा झरेको देखाएको छ । यो दर पहिलो यसरी तल झरेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसद्मा बताइन् ।
अघिल्लो पाँच वर्षको अवधिको तुलनामा विगत पाँच वर्षमा कमै सिंगापुरवासीहरूले विवाह गर्ने र बच्चा जन्माउने गरेको इन्द्रानीले उल्लेख गरेका छिन् ।
उनले कोभिड-१९ ले केही दम्पतीको विवाह र अभिभावकत्व योजनामा ढिलाइ, बच्चा हुर्काउनको लागि आर्थिक लागतको दबाब, काम-जीवन सन्तुलनको चिन्ता, र प्राथमिकताहरूमा पुस्ताको परिवर्तन जस्ता धेरै कारणहरूले गर्दा जनसङ्ख्या वृद्धिमा कमि आएको पाइएको छ ।
युवाहरूले विवाह वा अभिभावकत्वलाई जीवनको महत्त्वपूर्ण लक्ष्यको रूपमा हेर्न छोडेको पनि प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ
असोज १६, २०८१ बुधबार
इरानले गर्यो इजरायलमाथि मिसाइल आक्रमण
असोज १६, २०८१ बुधबार
इरानले इजरायलविरुद्ध मिसाइल आक्रमण गर्ने अमेरिकी आशंका
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
असोज १५, २०८१ मंगलबार
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?
असोज १६, २०८१ बुधबार
इरानलाई नेतन्याहुको चेतावनी- ठुलो मुल्य चुकाउनुपर्ने छ
असोज १६, २०८१ बुधबार
प्रधानन्यायाधीशमा प्रस्तावित राउतको आज संसदीय सुनुवाइ हुँदै
असोज १६, २०८१ बुधबार
तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै
असोज १६, २०८१ बुधबार
बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो
असोज १६, २०८१ बुधबार
क्यानडासँग नेपाल फेरी पराजित
असोज १६, २०८१ बुधबार