गठबन्धन सरकार ढल्यो, एमाले, माओवादी र रास्वपा लगायतको नयाँ समीकरण बन्ने
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार ८:४८:८
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको औचित्य समाप्त भएको बताएका छन् । सत्ता साझेदार पार्टी नेपाली कांग्रेस पार्टी कारण गठबन्धनकाे औचित्य समाप्त भएकाे प्रचण्डले बताएका छन् ।
सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने एमाले–माओवादीसहितका दलहरूबीच सहमति भएकाे छ । साे अनुसार सोमबार बिहान बोलाइएको गठबन्धन बैठक स्थगित भएसँगै वर्तमान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
नेपाली कांग्रेसकाे भर्खर सम्पन्न महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरूसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको बुझिएकाे छ ।
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका दावी र कांग्रेसकाे नयाँ राजनीतिक रणनीतिले गठबन्धनलाई सिधै असर पारेकाे भन्दै गठबन्धन ताेडिएकाे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार