नयाँ समीकरणका लागि एमाले, माओवादी र रास्वपा लगायतका दाैडधुप सुरु
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार ९:३०:४२
२१ फागुन, काठमाडौं । वर्तमान सरकार ढलेसँगै राजनीतिक दलहरू आ–आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । नेकपा (एमाले), माओवादी (केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका दलहरू नयाँ समीकरण बनाउन आन्तरिक छलफलमा जुटेका हुन् ।
सोमबार बिहानैदेखि एमाले, माओवादी, रास्वपाका केन्द्रीय पदाधिकारिहरुको दौडधूप छन् । आइतबार राति नयाँ सहमतिका साथ जाने निर्णय भएपछि सोमबार पार्टीको आन्तरिक बैठक, छलफल र भेटघाटले तीव्रता पाएको हो । नयाँ समीकरणको नेतृत्व वर्तमान प्रधानमन्त्री प्रचण्डले नै गर्ने सहमति भएको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार
बयान नगराई सर्वोच्चबाट हिरासतमै फर्काइए दुर्गा प्रसाईं
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार