मौरिससमा ६ हिन्दू भक्तको मृत्यु, शिवरात्रि अघि कार्यक्रममा आगलागी
नेपालबहस संवाददाता
फागुन २२, २०८० मंगलबार ७:२६:९
२२ फागुन, काठमाडौं । मौरिससमा शिवरात्री अघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ । सो घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन ।
मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भने– ‘शिवरात्रि अघि भक्तजनहरु पैदल हिँड्दै ग्राण्ड बेसिन तालमा पुगेका थिए ।
यी मानिसहरू काठ र बाँसले बनेको गाडामा देवताका मूर्तिहरू बोकेर तालतिर जाँदै थिए। उक्त गाडी खुला विद्युतीय तारसँग सम्पर्कमा आएर आगलागी भएको हो ।’ ग्रान्ड बेसिन ताललाई पूर्वी अफ्रिकी देश मौरिससका हिन्दू समुदायले पवित्र स्थल मान्दछन् ।
हिन्दू धर्म अफ्रिकी देश मौरिससको सबैभन्दा ठूलो धर्म हो। सन २०२१ को जनगणना अनुसार, यहाँ लगभग ४५ प्रतिशत जनसंख्या हिन्दूको छ । यो अफ्रिकाको एक मात्र देश हो, जहाँ यति ठूलो संख्यामा हिन्दूहरू बस्छन्। विश्व स्तरमा हेर्दा हिन्दुहरुको जनसंख्याको हिसाबले भारत र नेपाल पछि मरिससको नाम आउँछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार