एकीकृत समाजवादी दुई मन्त्रालय पाए सरकारमा जाने
नेपालबहस संवाददाता
फागुन २३, २०८० बुधबार १५:१५:५३
२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । एकीकृत समाजवादीले दुई मन्त्रालय पाए सरकारमा जाने बताएको छ ।
समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनको सरकारमा जानेबारे छलफल भएको बताए । यसअघि पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो ।
तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि, प्रकाश ज्वाला भौतिक मन्त्री र नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार