खोरेत रोगविरुद्धको खोप
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १०:५३:३९
२४ फागुन, पथरी। मोरङको पथरी शनिश्चरे ८ मङ्गलबारेका पशुलाई खोरेत रोगविरुद्धको खोप दिँदै पशु चिकित्सक । किसानहरूले पालेको पशुमा तीनदिन अघिदेखि खोरेत रोग देखिएको छ । खोरेत रोग देखिए लगतै पथरी शनिश्चरे नगरपालिका ८ का वडाध्यक्ष नवीन कार्की र पशुपन्छी शाखाका प्रमुख डा सबल पोख्रेलले खोप अभियान सुरु गरेका छन् । तस्बिर: गोपाल काफ्ले/रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकलायुक्त प्यागोडा शैलीको मन्दिर
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार