युद्धग्रस्त सुडानमा अलपत्र परेका १७७ यमनीहरू सकुशल घर फर्किए
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १९:१३:४३
२४ फागुन, काठमाडौं । सुडानमा जारी द्वन्द्वका कारण अलपत्र परेका १७७ यमनी नागरिकहरू बिहीबार दक्षिणी यमनको एडेनमा सुरक्षित रूपमा फर्किएका छन् । एडेन अन्तरराष्ट्रिय विमानस्थलका सुरक्षा निर्देशक अब्दुल्ला काइद कारौनले पोर्ट सुडानबाट यमनी एयरलाइन्सको विमानबाट उनीहरू सकुशल यहाँ आइपुगेको बताए ।
वृद्धवृद्धा, महिला र बालबालिका सहितको टोलीलाई विमानस्थलमा न्यानो स्वागत गरिएको थियो । यमन सरकार र स्थानीय व्यापारीबाट उनीहरूलाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ।
सुडानी द्वन्द्वमा परेकाहरूलाई फिर्ता ल्याउने उद्देश्यले गत वर्ष स्वदेश फिर्ता ल्याउने प्रयासस्वरूप सुडानबाट यमेनी नागरिकहरू स्वदेश ल्याउन पहल गरिएको छ । सन् २०१४ को अन्तमा शुरु भएको हिंसाबाट शरण लिन सयौं यमनी परिवारहरू सुडान लगायतका छिमेकी देशहरूमा पलायन भएका छन्।
यद्यपि सन् २०२३ अप्रिलमा सुडानमा पनि युद्ध शुरु भएपछि शरणार्थीका रूपमा त्यहाँ आश्रय लिन प्रतिकूल वातावरण हुन थालेपछि यमनीहरू स्वदेश फर्किन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार