वीरगञ्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ७० जनाको स्वास्थ्य परीक्षण
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १३:५६:५
२६ फागुन, वीरगञ्ज । वीरगञ्ज कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिलालाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको वरिष्ठ फिजिसियन डा. निरज कुमार सिंहले जानकारी दिए ।
लायन्स क्लब अफ क्युरेटिभद्वारा आयोजित शिविरमा ७० जना महिलाको स्वास्थ्य चेकजाँच गरिएको डा.सिंहले बताए । शिविरमा फिजिसियन डा. सिंहसँगै बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राधा भट्टराई, प्याथोलोजीस्ट डा. रामअवतार खेतान, डा. अभीषेक अर्याल र छाला रोग विशेषज्ञ डा. सुमन प्रसादले चेकजाँच गरेका थिए । सोही अवसरमा कारागारमा रहेका महिलालाई फलफूलसमेत वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार