मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार ११:४१:४३
२९ फागुन, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनी सुलिन श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (फागुन २९ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति शेयर खरिद गर्ने सो को ब्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
तोकिएको मितिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेमा सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार