राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस, भोटिङ हुँदै
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १२:४३:२०
२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको हो ।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
राष्ट्रिय सभा बैठकमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले र सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले प्रस्ताव पेस गरेका हुन् ।
राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार