ओली भन्छन, ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन यो गठबन्धन बनाएको हैन’
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १३:९:१५
३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउन यो गठबन्धन नबनाएको बताएका छन् । ओलीले गठबन्धनमा १५ महिना पश्चात् नयाँ प्रधानमन्त्री बन्ने सहमति नभएको बताएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा उनले १३ वा १५ महिना प्रधानमन्त्रीको भागबन्डा नभएको जिकिर गरे । १३/१५ महिनामा प्रधानमन्त्रीको कार्यकाल बजारभरि बाँडेको देख्छु । यसले यो सरकार परिवर्तन किन भएको ? सहकार्य किन गरेको ? गरिमा घटाएको छ । यो खबर अनुचित कुरा हो, उनले भने, त्यहाँ मेरो पनि नाम देखेँ । प्रधानमन्त्री हुनै का लागि हामीले यसो गरेको छैन । मलाई प्रधानमन्त्रीको इच्छा हैन ।
सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का नेताले अबको १५ महिनामा प्रधानमन्त्री फेरिने बताइरहेका छन् । त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने उनीहरूको भनाइ छ । त्यसपश्चात मात्र ओली प्रधानमन्त्री बन्ने उनीहरूले बताइरहेका छन् । ओलीले सोही प्रश्नको सांकेतिक जवाफ दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार