गुल्मीका छुर्पी प्रतिकेजी एक हजार तीन सयमा बिक्री
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १२:४६:५०
Shares
२ चैत, गुल्मी । सदरमुकाम तम्घासस्थित गुल्मी डेरीले बिक्रीका लागि उत्पादन गरेको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ३०० मा बिक्री गरिन्छ । छुर्पी काठमाडौँ,बुटवललगायत विभिन्न सहरमा जाने गर्छ । तस्बिरः जनार्दन घिमिरे: रासस
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार
हुर्कदै गरेका लाटोकोसेरो
पुष १७, २०८१ बुधबार
घोडामार्फत सल्लाको सुकेको पात घर ल्याइँदै
पुष १७, २०८१ बुधबार
लुम्बिनी प्रदेश निजामती सेवा ऐन पुनः पारित
पुष १७, २०८१ बुधबार
भारतको सन् २०२४, सन् १९०१ यताकै सबैभन्दा तातो वर्ष
पुष १७, २०८१ बुधबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
अमेरिका पठाइदिने भन्दै ६६ लाख बढी ठगी गर्ने ४ जना पक्राउ
पुष १७, २०८१ बुधबार
राजश्व बाँडफाँडमा मनोमानी, प्रदेशलाई कर बुझाउन स्थानीय सरकारको आनाकानी
पुष १७, २०८१ बुधबार