नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १०:१७:२६
३ चैत, काठमाडौं । नेपाल अनौपचारिक मैत्रीपूर्ण खेलमा मलेसियासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल मलेसियासँग ५-१ गोल अन्तरले पराजित भएको हो ।
यस खेलमा नेपालका लागि समीर तामाङले एक मात्र गोल गरेका थिए । अभ्यासका लागि खेलाईएको यस खेल ३५ मिनेटको चार वटा भागमा खेलाईएको थियो ।
यो हारपछि अब नेपाली राष्ट्रिय फुटबल टिम फिफा विश्वकप छनोट खेलका लागि बहराइन प्रस्थान गर्नेछ । बहराइनसँगको दुई मध्ये एक खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुनुपर्नेमा दशरथ रंगशाला खेल्नका लागि अयोग्य भएका कारण दुवै खेल बहराइनमा हुने भएका छन् ।
नेपालले पहिलो खेल मार्च २१ मा खेल्ने छ भने दोस्रो खेल मार्च २६ मा खेल्दै छ । दुवै खेल बहराइनको नेशनल स्टेडियममा हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजाभी अब बार्सिलोनाको मुख्य प्रशिक्षक नरहने
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
बायर्नको प्रशिक्षक बन्दै भिन्सेन्ट कम्पनी !
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार