रचनाको मनको मायामा गरिमा र राजको रोमान्स
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार ११:८:५०
४ चेत, काठमाडौं । पुनम मोथेको प्रस्तुति रहेको 'मनको माया' बोलको गीत सार्वजनिक भएको छ। उक्त गितमा पुनम मोथेको शब्द अर्जुन पोखरेलको संगित एवम् गायिका रचना रिमालको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा मोडेल गरिमा शर्मा र नायक एवम् निर्देशक राजकुमार दर्जी अर्थात एभरेस्ट राजको अभिनय देख्न सकिन्छ ।गीतको भिडियोलाई निर्देशक राज कुमारले निर्देशन एवं सम्पादन गरेका छन् । भिडियोमा बुद्ध थापाको छायांकन र रोमा लामाको नृत्य निर्देशन रहेको छ।
अमेरिका बस्दै आएकी यस गीतका सर्जक पुनम मोथेले नेपाली गीत संगितलाई नयाँ उच्चाईमा पुर्याउन आफ्नो गीति सिर्जनालाई निरन्तरता दिदै आएकी छिन् । सार्वजनिक मनको माया बोलको गितको शब्द,संगित जत्तिकै बलियो भिडियो पनि छ।
भिडियोमा निकै रोमान्टिक जोडी देखिएका एभरेस्ट राज र गरिमालाई यस गीत मार्फत फरक पन दिन खोजेको निर्देशक राजकुमारले बताए । गीतलाई पुनम मोतेको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गीतको पूरा भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार