नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १२:४३:३६
५ चैत, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।
नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गरेका हुन् । नेरुडे मिर्मिरे लघुवित्तको तर्फबाट एक कार्यक्रमकाबीच प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र एसबिआई मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै चैत ४ गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत हुनेछ । सम्झौताअनुसार एसबीआई मर्चेन्टले लघुवित्तको सेयर दाखिल खारेज, नामसारी, धितोबन्धक, अभौतिकिकरण लगायत शेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण कामहरु गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआरम्भ चौतारी लघुवित्तले १६१.४२ प्रतिशत नाफा कमायो
माघ १३, २०८१ आइतबार
आरम्भ चौतारी लघुवित्तको माघ १४ गते वार्षिक साधारण सभा
माघ ११, २०८१ शुक्रबार
श्रीजनशील लघुवित्तको वार्षिक साधारण सभा माघ २७ गते बस्ने
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार