म्याद थपका लागि महरालाई सरकारी वकिलको कार्यालय लगियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १६:२:३९
Shares
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई सोमबार बिहान काठमाडौं ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
विद्यालय स्तरीय ह्याक अ थोन प्रतियोगिता अध्ययन स्कुलमा सुरु
माघ १७, २०८१ बिहिबार
महाकुम्भ स्नानमा ५० लाखभन्दा बढी नेपाली सहभागी
माघ १७, २०८१ बिहिबार
निर्दोष बालबालिका पनि कारागारमा बस्न बाध्य
माघ १७, २०८१ बिहिबार
प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
माघ १७, २०८१ बिहिबार