अमर बर्दिया ब्याल्क बक जेभीको लापरबाहीले मानिसको ज्यान गयो

नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १४:४४:३१

दीपक शर्मा
८ चैत बर्दिया । बर्दियाको राजापुरमा रोलरले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले नयाँ शिरालाई दिएको जानकारी अनुसार गेरुवा गाउँपालिका १ थापापुरमा कालो पत्रे गर्नका लागी काम हुँदै गर्दा रोलरले किचेर २२ वर्षीय कामदारको मृत्यु भएको बताए ।
उनका अनुसार मृतक भारत विहारका प्रवेश आलम हुन । रोलर चालक पनि भारतीय नागरिक हुन उनि फरार रहेका छन उनको खोजी कार्य जारी रहेको छ । अमर बर्दिया ब्याल्क बक जेभीले निर्माण गरिरहेको राजापुर रिङ्गरोड अन्तर्गत रहेको गेरुवा ३ बनकट्टी देखि गेरुवा गाउँपालिका १ जनकनगर सम्म १२ किलोमिटर सडक कालोपत्रे गर्ने काम भैरहदा सो दुर्घटना भएको हो ।
अमर बर्दिया ब्याल्क बक जेभीले रोलरका चालकलाई भारतबाट ल्याएको थियो प्रहरी स्रोतका अनुसार ति चालकको लाइसेन्स नभएको बताइएको छ । यसमा चालक सगै विन लाइसेन्स रोलर चलाउन दिने अमर बर्दिया ब्याल्क बक जेभीलाई पनि कार्वाहिको दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंबाट ओखलढुंगा हिँडेको यात्रु बस काभ्रे भन्ज्याङमा दुर्घटना, १७ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बागलुङमा जिप दुर्घटना : २ जनाको मृत्यु, ५ घाइते
फागुन १२, २०८१ सोमबार
सिरहामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार