बाराका हावाहुरि पीडितलाई केसी दाजुभाइले दिए राहत
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार ०:४४:९
काठमाडौं । यशोदादेवी भगवाननरसिंह केसि मेमोरियल ट्रस्टको समन्वयमा बारा जिल्लामा गएको हावा हुरिबाट प्रभावित नागरिकले राहत पाएका छन् । फेटा गाउपालिका वडा नम्बर १ को भलोलि र भलोरीया बस्तिका चारसय घरधुरीलाई दाल, चामल लगायतका खाद्यान्न बितरण भएको छ ।
संस्थाका सल्लाहकार, नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री अर्जुननरसिंह केसी साथमा यशोदादेबि भगबाननरसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसी, नुवाकोट काङ्ग्रेसका सभापति तथा ट्रष्ष्टका महासचिव जगदिश्वर जरसिंह केसिको उपस्थितिमा राहत सामग्री बितरण गरीएको हो ।
राहतको साथै अति आवश्यक प्रारम्भिक स्वास्थ्य सामग्री र औषधि यशोदादेबि भगबानसिंह केसी ट्रष्ट र बीपी स्मृति अस्पताल बसुन्धाराको सहयोगमा बितरण गरिएको स्थानीय बासिन्दा एबम विद्यार्थी नेता राजेश रौनियारले जानकारी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पुष १६, २०८१ मंगलबार
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
पुष १६, २०८१ मंगलबार
‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना
पुष १६, २०८१ मंगलबार
नयाँ वर्षमा धेरै कामबाट टाढै रहनु, नत्र वर्षभर पछुताउनु पर्नेछ
पुष १७, २०८१ बुधबार
पाथीभराबाट देखिएको कुम्भकर्ण हिमाल
पुष १७, २०८१ बुधबार
भीम रावलले ओलीलाई दिए ३२ पेजको गाली, एक पेजमा राखे पार्टी खोल्ने योजनाः पूर्णपाठ
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार