भारतमा विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै बढी
नेपालबहस संवाददाता
चैत १०, २०८० शनिबार १४:२१:१७
१० चैत, काठमाडौं । भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब डलरको रेकर्ड स्तरमा पुगेको छ । रिजर्व बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा ६.४ अर्ब डलरको वृद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ ।
भारतको अर्थतन्त्र अहिले विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छ । यसले भारतलाई २०२३ मा २०.७ बिलियन डलरको विदेशी लगानी हासिल गर्न मद्दत गरेको छ ।
यो वर्ष अहिलेसम्म १ अर्ब ८५ करोड अमेरिकी डलरको वैदेशिक लगानी आएको छ । भारतलाई ग्लोबल बन्ड इन्डेक्समा समावेश गरेपछि सेप्टेम्बर २०२३ को अन्त्यसम्ममा यहाँ १० अर्ब डलरको विदेशी लगानी आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ
पुष ७, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार