आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार ११:१७:२
१४ चैत, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश विनानै वार्षिक साधारणसभा चैत ३० गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।
सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्। सभा बनेपा पार्टी भेन्यु, बनेपा-८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरी लघुवित्तको २० लाख बढी नाफा, प्रतिशेयर आम्दानी पनि बढ्यो
माघ १६, २०८१ बुधबार
हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो
माघ १५, २०८१ मंगलबार
आरम्भ चौतारी लघुवित्तले १६१.४२ प्रतिशत नाफा कमायो
माघ १३, २०८१ आइतबार
एसपी मिश्रले वीरगंजको कमाण्ड सम्हालेसँगै तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने
माघ १७, २०८१ बिहिबार
सिरहाका तीन अस्पतालाई स्वास्थ्य उपकरण सहयोग
माघ १७, २०८१ बिहिबार
पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य
माघ १७, २०८१ बिहिबार
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
माघ १७, २०८१ बिहिबार